शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्‍यो रियाल मड्रिड

बिहीबार, ०४ वैशाख २०८२, ०३ : ०९
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौं । स्पेनी हस्ती रियाल मड्रिडको च्याम्पियन्स लिग यात्रा क्वार्टरफाइन मै टुंगिएको छ । बुधबार राती भएको क्वार्टर फाइनल दोस्रो लेगमा इंग्लिश क्लब आर्सनलसँग गोलविहीन हुँदै रियाल मड्रिडको च्याम्पियन्स लिग यात्रा टुंगिएको हो । 

बर्नब्यउमा भएको दोस्रो लेग आर्सनलले २-० ले जित्यो । आर्सनल समग्रमा ५-१ गोल अन्तरको नतिजाले विजयी हुँदै सेमीफाइनलमा पुगेको छ । एम्बाप्पेको गोल खारेजीमा परेपछि दबाबमा परेको घरेलु टोलीले त्यसपछि खेलमा पुनरागमन गर्न सकेन ।

अब आर्सनलको सेमीफाइनल भिडन्त फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीसँग हुनेछ । पीएसजी इंग्लिश क्लब एस्टन भिल्लालाई हराउँदै सेमीफाइनल पुगिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप