राष्ट्र बैंकले आज ३० अर्ब झिक्दै
आइतबार, ३१ चैत २०८१, १४ : ३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंकमा जम्मा भएकको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम निक्षप बढी भएपछि उक्त निक्षेप संकलनका लागि आह्वान गरेको हो ।
उक्त निक्षेप आज दिउँसो तीन बजे अनलाईन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल हुने जनाएको छ । उक्त निक्षप बोल गर्नका लागि क,खर ग वर्गका बैक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।
साथै घटिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल निक्षेप रकम आह्वान गर्न सकिनेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रिमियर लिगमा बर्नमथ विजयी
-
स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी
-
कति पुग्यो डलर, युरो, दिराम, दिनार र रियालको मूल्य ?
-
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामा सहभागी हुन पाउने
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित