मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

मधेस प्रदेशसभा अधिवेशन अन्त्य

आइतबार, ३१ चैत २०८१, १४ : १७
आइतबार, ३१ चैत २०८१

जनकपुर । मधेस प्रदेशसभाको  चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य  भएको छ ।

मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले  अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले आज जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप