सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
आगलागी

बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणको प्रयास जारी, तस्बिरहरू

शनिबार, ३० चैत २०८१, १८ : ३५
शनिबार, ३० चैत २०८१

काठमाडौँ । बालाजुको औद्योगिक क्षेत्रमा शनिबार आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको हो ।

balaju fire

आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुगेको छ । त्यहाँ प्रिन्टिङ प्रेससमेत रहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

balaju fire (2)balaju fire (3)balaju fire (4)balaju fire (5)balaju fire (6)balaju fire (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप