सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
युवा पुस्तामा ट्याटु मोह, तस्बिरहरू
फोटोफिचर

युवा पुस्तामा ट्याटु मोह, तस्बिरहरू

शनिबार, ३० चैत २०८१

ललितपुर । ललितपुरको हेरिटेज गार्डेनमा १२ औँ अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन आयोजना भइरहेको छ । 

शुक्रबारदेखि सुरु भएको ट्याटु कन्भेन्सन आइतबार समापन हुँदैछ । सम्मेलन अवधि भर सयौँ जनाले शरीरका विभिन्न अंगमा ट्याटु खोपाएका छन् । पछिल्लो समय युवा पुस्तामा ट्याटु मोह बढ्दो छ ।

tatoo (1)tatoo (2)tatoo (3)tatoo (4)tatoo (5)tatoo (6)tatoo (7)tatoo (8)tatoo (9)tatoo (10)tatoo (11)tatoo (12)tatoo (13)tatoo (14)tatoo (15)tatoo (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया