काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकाको मौसम खुलेको छ। बिहानको हावाहुरीसँगै आएको वर्षापछि उपत्यकाको मौसम खुलेको हो ।
उपत्यकामा वर्षा भएपछि तुवाँलो र प्रदूषण समेत घटेको छ भने आकाश सफा देखिएको छ ।
हेर्नुहोस् तस्बिरहरू :
प्रतिक्रिया