विकास फ्लोर मिललाई 'उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग' अवार्ड प्रदान
काठमाडौं । ज्ञान चक्की आटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रा लि लाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ।
दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस्, २०७५ को अबसर पारेर कृषी, भमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्मान गरेको हो।
विकास फ्लोर मिल प्रालिका उत्पादनहरु मानव स्वाथ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै नेपाल सरकारले स्वछ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको हो।
उक्त अवसरमा केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले भने, ‘विगत ३० बर्ष देखि हामी नेपाली बजारमा उत्कृष्ट खाद्य बस्तुहरु उत्पादन र बिक्री वितरण गर्दै आएका छौं। हाम्रो मुख्य उद्देश्य भनेकै गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्दै उपभोक्ताको स्वास्थ्य र स्वादमा सदैब समर्पित हुनु हो। हाम्रा उत्पादनमा उपभोक्ताको विस्वास छ रत हामी गुणस्तरिय बस्तु उत्पादनमा सदैब छौ। भोलिका दिनमा पनि हामी हाम्रो उत्पादनहरुको गुणस्तरमा कुनै सम्झौंता गर्ने छैनौं।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण