नयाँ वर्षमा एलिका ब्रान्डको अफर
बिहीबार, २८ चैत २०८१, १५ : १२

काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यु कुकिङ एक्सपेरियन्स’ नामक अभियानको शुभारम्भ गरेको छ ।
यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् ।
यस अभियान अन्तर्गत, ग्राहकहरूले एलिका का किचन उपकरणहरू जस्तै कुकटप/हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन/माइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क सीजी इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूको सुविधाका लागि सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, शून्य प्रतिशत ईएमआई र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
शिक्षकहरूले नयाँ बानेश्वर सडक ढाक्दा सर्वसाधारणलाई सास्ती, तस्बिरहरू
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’