‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु
बुधबार, २७ चैत २०८१, १८ : २९

काठमाडौं । फिल्म ‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित भएका छन । फिल्मको मुख्य भुमिकामा नेपाल भित्रिएका हुन् । कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेका हुन् । फिल्मको प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ रहेका छन् ।
बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मे सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई फिल्मले प्रस्तुत गर्ने निर्देशक बस्नेतले बताए ।
फिल्ममा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ । धनकुटामा छायांकन हुने यो चलचित्र लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता