बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

बुधबार, २७ चैत २०८१, १३ : ४४
बुधबार, २७ चैत २०८१

मकवानपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । थाहा नगरपालिका-३ शिखरकोट बस्ने १९ वर्षीय एलोन विष्टलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विष्टले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप