वीरेन्द्रनगरमा एमालेको जागरण सभा (तस्बिरहरू)
मङ्गलबार, २६ चैत २०८१, १४ : २६
_iwFfERCQ37.png)
सुर्खेत । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले कर्णालीबाट जागरण सभा सुरु गरेको छ ।
मंगलबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा गणतन्त्रको पक्षमा सचेतना फैलाउने उद्देश्यसहित शक्ति प्रदर्शन गरेको हो । वीरेन्द्रनगर स्थित पिपल चौतारामा सडक बन्द गरेर गरेको एमालेको उक्त सभामा एमाले महासचिव शंकर पोखरेल, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल लगायतका नेताहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि...
-
१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन
-
नेपाल प्रहरीले माग्यो भान्छे र कुचीकार (सूचनासहित)
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु