बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

मङ्गलबार, २६ चैत २०८१, ०९ : ३६
मङ्गलबार, २६ चैत २०८१

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप