आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय
फोटो

कुलमान पुनर्बहालीको माग गर्दै राजधानीमा प्रदर्शन, तस्बिरहरू

आइतबार, २४ चैत २०८१, १४ : ३९
आइतबार, २४ चैत २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा  कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार राजधानीमा प्रदर्शन भएको छ ।

आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । सो क्रममा उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत माग भएको थियो । 

kulman ghising samarthak (1)kulman ghising samarthak (2)kulman ghising samarthak (3)kulman ghising samarthak (4)kulman ghising samarthak (5)kulman ghising samarthak (6)kulman ghising samarthak (7)kulman ghising samarthak (8)kulman ghising samarthak (9)kulman ghising samarthak (10)kulman ghising samarthak (11)kulman ghising samarthak (12)kulman ghising samarthak (13)kulman ghising samarthak (14)kulman ghising samarthak (15)kulman ghising samarthak (16)kulman ghising samarthak (17)kulman ghising samarthak (18)kulman ghising samarthak (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप