फोटोफिचर
माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूको सिटी जुलुस प्रदर्शन (तस्बिरहरू)
आइतबार, २४ चैत २०८१, १३ : ०५

काठमाडौँ । काठमाडौँमा अनिश्चितकालीन हडताल गर्दै आएका शिक्षकहरूले आज सिटी जुलुस प्रदर्शन गरेका छन् । शिक्षकहरूले माइतीघर देखि नयाँ बानेश्वरसम्म सिटी जुलुस प्रदर्शन गरेका हुन् ।
शिक्षकहरूले आज ५ औँ दिन प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु
-
शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने
-
म्युजिक अवार्ड : को बन्लान् उत्कृष्ट गायिका ? (मनोनयन सूचीसहित)
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो