शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्यानमारको मन्डले क्षेत्रमा नेपाली सेनाको क्याम्प

शुक्रबार, २२ चैत २०८१, १६ : ०८
शुक्रबार, २२ चैत २०८१

मन्डले । म्यानमारको मन्डले क्षेत्रअन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार  दिन सुरु गरेको छ । 

army2

मित्रराष्ट्र म्यानमारमा गएको विनाशकारी भूकम्प पश्चात् मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको थियो । विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित  टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेका छन् ।

army3

army4

army5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप