बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

रवि जोडिएको सुप्रिम सहकारी ठगीः बुटवल इजलासमा बहस सकियो

शुक्रबार, २२ चैत २०८१, १४ : ३६
शुक्रबार, २२ चैत २०८१

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको बुटवल स्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठीत अपराध सम्बन्धी मुद्दाको पेशी उपर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा चलिरहेको बहस सकिएको छ ।

आज लामिछानेको तर्फबाट बरिष्ठ अधिवक्ता नारायण कँडेल, पशुपति भण्डारी लगायतले बहस गरेका थिए । सरकारी वकिलसँगै  सवाल जवाफ सकिएको छ ।  

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासमा चलेको बहस भएको  थियो । अब एकछिनमा आदेश आउने छ । यसमा जोशीको मुद्दा पनि सँगै जोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप