समाचार
सच्याइएको*
बिहीबार, २१ चैत २०८१, १५ : ०१

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालमा देखिएको धुवाँको मुस्लो जेनेटरबाट निस्केको भएको पाइएको छ ।
नयाँ जेनेरेटर स्टार्ट गर्ने क्रममा ठूलो धुवाँको मुस्लो निस्केको र तुरून्तै त्यसलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख नारायण चिमरियाले बताए ।
*यसअघि नोबेल अस्पतालको ल्याबमा आगलागी भएको भनिएकोमा गलत तथ्य परेकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगामीले टाउको उठाउनुको मुख्य जड ओली सरकार होः प्रचण्ड
-
जयनगर–बर्दिबास रेल्वे: मुआब्जा पाउने आशमा जग्गाधनी
-
मार्क जुकरबर्गको मेटाले ल्यायो नयाँ एआई मोडल
-
जनआन्दोलन दिवसका अवसरमा आजपाको र्याली, तस्बिरहरू
-
अमेरिका र यूरोपबिच अब कहिले होला ‘जिरो ट्यारिफ’ ?
-
लागूऔषधसहित पक्राउ परेका क्यानडा क्रिकेट टोलीका कप्तान जमानतमा रिहा