दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने
बुधबार, २० चैत २०८१, २१ : ०६

काठमाडौँ । गायक दुर्गेश थापाको आगामी वैशाख १८ गते काठमाडौं बौद्धको हयात ग्राउन्डमा हुन गइरहेको कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । ट्राइएङल इन्कले यो कन्सर्ट आयोजना गर्न लागेको हो ।
हालको समयमा सर्वाधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरई’ बाट लोकप्रियता कमाएका र त्यो भन्दा अघि पनि कैयौं हिट्सहरु दिएका उनी केवल एक गायक मात्र नभइ मञ्चमा आफूसँगै दर्शकलाई पनि रमाउन र नचाउन जानेका एक अब्बल परफर्मरको रुपमा पाईन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौँ : रोहित
-
रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
नेपाल–भारतबिचको सम्बन्ध सधैं मजबुत र सन्तुलित बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
खैरो हेरोइनसहित दुई जना पक्राउ
-
नेपाल विश्व शान्तिको पक्षमा छ, सामरिक सैन्य गठबन्धनमा सामेल हुँदैनः प्रधानमन्त्री ओली
-
विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा