माग्ने बुढाको कटाक्ष : पहिले पञ्चायत विरोधी गीत अहिले गणतन्त्र विरोधी भयो
मङ्गलबार, १९ चैत २०८१, १० : ३१

काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले पहिले पञ्चायत विरोधी भनिएको गीत अहिले अहिले गणतन्त्र विरोधी भनिन थालिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पुरानो गीत ‘गाउँ गाउँबाट उठ’लाई अहिले गणतन्त्र विरोधी भन्न थालिएको कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्, ‘२०४१ सालमा ‘गाउँ गाउँबाट उठ’ भनेर गाउँदा पञ्चायत विरोधी मानिन्थ्यो । २०८१ सालमा त्यही गीत गाउँदा गणतन्त्र विरोधी हुने भो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा
-
सरकार र सहकारी सञ्चालक एउटै मञ्चमा, पीडित बचतकर्ता सडकमा
-
कराते टोली अस्ट्रेलिया जाने
-
दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू