कुर्दिश लडाकु समूहलाई ढिलाइ नगरी निःशस्त्रीकरण एर्दोगानको आग्रह
मङ्गलबार, १९ चैत २०८१, १० : ०३

टर्की । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीले आफ्नो सुरक्षा वा क्षेत्रीय अखण्डतामा खतराहरू सहन नसक्ने बताएका छन् ।
उनले कुर्दिस्तान वर्कर्स पार्टीलाई ढिलाइ नगरी निःशस्त्रीकरण र विघटन गर्न आग्रह गरे । टर्कीले आतङ्कवाद बिना टर्की पहलप्रति प्रतिबद्ध रहेको बताए। उत्तरी इराकबाट सञ्चालन हुने र उत्तरी सिरियामा आतङ्कवादी करिडोर स्थापना गर्न खोज्ने लडाकु समूहहरू विरुद्ध कारबाही जारी राख्ने प्रतिबद्धता जनाए।
एर्दोगानले वर्तमान भूराजनीतिक परिदृश्यले पिकेकेसँग दसकौँ लामो द्वन्द्व अन्त्य गर्ने ऐतिहासिक अवसर प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
-
‘एक्सेलेरेट एक्सन’ : महिला कलाकारको उद्घोष
-
‘द ग्रेट ग्याट्सबाइ’ को सय वर्ष
-
कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
-
नवराज सुवेदीलाई भेट्न निवास पुगे लिङ्देन
-
माओवादी विराटनगर कमिटीको निर्वाचन : देव राजवंशीको प्यानल विजयी