काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सम्पूर्ण भातृ संगठनले तीनकुने घटनामा राज्यले दमन गरेको भन्दै आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ ।
झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेताहरू लगायत सम्पूर्ण राष्ट्रवादीहरूलाई अविलम्ब रिहा गर, मृतकहरूलाई शहीद घोषणा गर, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर लगायत विभिन्न नारा सहित प्रदर्शनी गरेका हो।
प्रतिक्रिया