सुजुकीको नयाँ वर्ष योजना सार्वजनिक
आइतबार, १७ चैत २०८१, १४ : १७

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रा.लि.ले ‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशि’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ३५००१ मा एसएमएस गरी न्यूनतम रु ८००० देखि रु १ लाखसम्म क्यासब्याक पाउनेछन् । साथै यसमा एक्सचेन्ज र फाइनान्स्को पनि सुविधा छ । कम्पनीले ५ वर्षको वारेन्टीका साथै पञ्च वर्षीय फ्रि–सर्भिसको योजना पनि ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले वायु प्रदूषणमा राहत
-
तस्बिरमा हेर्नुहोस् हिउँदे वर्षाले निथ्रुक्क काठमाडौँ
-
कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक
-
मणिलेक बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा मनोज दत्त ओझा
-
अवैध लागू औषधसहित एक जना पक्राउ
-
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीनको चोङकिङ