मनिष रञ्जनको नयाँ भजन सार्वजनिक
आइतबार, १७ चैत २०८१, ०७ : ०९

काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ । 'आएका एक्लै हौँ हेर्न जगत्' बोलको भजन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भजनमा जीवन खतिवडाको शब्द रहेको छ भने गायक स्वयंले सङ्गीत भरेका छन् । भजनमा राजन कार्कीले एरेन्ज गरेका हुन् ।
दर्जनौँ भजनहरू रेकर्ड गराइसकेका बरालको यसअघि 'कहाँ होला वैकुण्ठ भन्ने ठाउँ'लाई दर्शकले रुचाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तीन दलबाट रास्वपा लोकतन्त्रको पक्षमा छैन भनेर प्रस्तुत गर्ने प्रयास भयो’
-
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम
-
कलाकारको उमेर होइन, अभिनय हेरिन्छ – राजेश हमाल
-
बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
-
तने बोडीमा अत्यधिक विषादी भेटियो
-
बयान फेर्नेलाई अख्तियारले चलायो मुद्दा