निःशुल्क स्वास्थ्य शिविरमा मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
आइतबार, १७ चैत २०८१, ०६ : ५७

पाल्पा । रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ रामपुर र रोट्रर्याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला जाँच गरी बिरामीलाई निःशुल्क औषधि गरेको थियो । शिविरमा मधुमेह, रक्तचापलगायत अन्य रोगको पनि परीक्षण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु (तस्बिरहरू)
-
नाङ्गो भइसकेको तीनकुने घटनाझैँ सरकारले ममाथिको पर्साको मुद्दा लुकाएको भन्ठान्छ: रवि लामिछाने
-
तीनकुने घटना समग्रमा आततायी र आपराधिक देखिन्छ : देव गुरुङ
-
मकवानपुरबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटियो
-
राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को अधिवेशन अन्त्य
-
प्रतिनिधिसभाको एक पद रिक्त, रुपन्देही-३ मा उपनिर्वाचन कहिले ?