फोटोफिचर
शनिबार यस्तो देखियो रणमैदान बनेको तीनकुने र कोटेश्वर क्षेत्र
शनिबार, १६ चैत २०८१, १५ : १८

काठमाडौँ । शुक्रवार राजधानीको तीनकुने र कोटेश्वर क्षेत्र पूर्वराजाका समर्थकहरूको प्रदर्शनका कारण रणमैदान बन्न पुग्यो । सो घटना एक पत्रकारसहित २ जनाले ज्यान गुमाए । दर्जनौँ घाइते भए ।
निजी, सार्वजनिक भवन, पार्टी कार्यालय र बिजनेस कम्प्लेसहरुमा तोडफोड, आगजनी र लुटपाट गरियो । शनिवार उक्त क्षेत्र सामान्य बनेको छ ।
हेर्नुहोस् तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल
-
म्यानचेस्टर सिटीका प्रभावशाली अर्लिङ हालान्ड लामो समय मैदान बाहिर
-
नेकपा एमालेका नेता नारदमुनि रानाले भने- आर्थिक चलखेलमा मेरो संलग्नता छैन
-
महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकद्वारा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न
-
पतिको ह्वाट्सएप ह्याक गरेर पक्राउ गराइन् महिलाले
-
अब युक्रेनले चित्त बुझाउनुको विकल्प छैन