क्षतिबारे जानकारी दिन एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्ने
शुक्रबार, १५ चैत २०८१, १८ : २३

काठमाडौं । राजावादी प्रदर्शनकारीहरुले आफ्नो केन्द्रिय कार्यालयमा आगो लगाएपछि नेकपा एकीकृत समाजवादीले क्षतिबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।
राजावादीहरुले शुक्रबार गरेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडका साथै आगजनी गरिएका थिए । राजावादीले पार्टी कार्यालयमा आगो लगाएपछि क्षतिबारे जानकारी दिन अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्न लागेको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पार्टीद्वारा तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग
-
प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा
-
कपिल शर्मा 'किस किस को प्यार करु' को सिक्वेल लिएर आउँदै
-
युक्रेन कहिल्यै नेटोको सदस्य बन्दैन : डोनाल्ड ट्रम्प
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो
-
चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...