सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

राजावादी प्रदर्शनकारीद्वारा ट्याक्सी तोडफोड

शुक्रबार, १५ चैत २०८१, १७ : ००
शुक्रबार, १५ चैत २०८१

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका छन् ।  शुक्रबार दिउँसो प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका हुन् ।

तोडफोडबाट ट्याक्सीको सिसा पुगेको छ ।  बानेश्वर क्षेत्रमा दुई पक्षीय झडप हुँदा तनाव जारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप