राजावादीको आन्दोलनमा झडप, तस्बिरहरू
शुक्रबार, १५ चैत २०८१, १३ : ४६
_HMSD81hFO8.jpg)
काठमाडौँ । शुक्रबार जारी राजावादीको आन्दोलनमा झडप भएको छ । व्यवस्थाको विरोध गर्दै राजावादीहरूले गरेको प्रदर्शनमा सहभागीहरू तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।
झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा समेत प्रहार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट प्रदर्शन र कीर्तिमानको ओइरोबिच पहिलो उपाधिको खोजीमा रुमल्लिएका ह्यारी केन
-
मध्यपश्चिम विश्वविद्यालयमा आज स्ववियु निर्वाचन जारी
-
जीतविहीन मुम्बईसँग उसैको मैदानमा भिड्दै साबिक विजेता कोलकाता
-
भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाखभन्दा बढीको क्षति
-
बागमतीमा सर्वदलीय बैठक बस्दै
-
तीनकुनेमा भेला भएर मोटरसाइकल र्याली निकाल्दै एमाले