हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’मा सुशान्त र सृष्टिको अभिनय
शुक्रबार, १५ चैत २०८१, ११ : ०७

काठमाडौँ । गायक सोनु मिश्रको स्वर रहेको हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गीतमा मोहमद साहिदको शब्द तथा संगीत छ ।
भिडियोमा प्रतिभाशाली मोडल सुशान्त ढकाल र सृष्टि खड्काको अभिनय छ । भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियो योर स्टाइल प्रोडक्सनले तयार पारेको हो ।
कार्यक्रममा मोडल मिस पवि, योर स्टाइल प्रोडक्सनका चिरन्जीवी शर्मा, मोडल नमित चन्द लगायतको उपस्थिति थियो । कार्यक्रममा निर्देशक चन्दले भिडियोमा प्रेमकथालाई फरक तवरबाट प्रस्तुत गर्न खोजेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा