अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, १५ चैत २०८१, ०९ : ०७

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १० बजेबाट सिंहदरबारमा सुरु हुनेछ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रतिवेदन उपर छलफल हुनेछ ।
समितिको आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्षोल्लासका साथ मनाइँदै ईद–उल–फित्र, तस्बिरहरू
-
बाँकेका पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो
-
यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य
-
टोलीको जितपछि पनि कप्तान रियान परागलाई १२ लाखको घाटा
-
आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु
-
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा