भूकम्प
हुम्ला केन्द्रबिन्दु भएर भूकम्प
बुधबार, १३ चैत २०८१, २० : ००

काठमाडौँ । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो ।
७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो । यसअघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको धक्का नेपालसम्म महसुस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?