काठमाडौंमा भूकम्पको धक्का महसुस
बुधबार, १३ चैत २०८१, १९ : ५१

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । ६ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
चीनको तिंगीरी आसपास केन्द्रविन्दु बनाएर ५ दशमलब ५ म्याग्निच्युड भूकम्प गएको थियो ।
भूकम्पको धक्का काठमाडौंसहित चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख