राजनीति
राष्ट्रपतिसँग भेट्न शीतलनिवास पुगे प्रचण्ड
सोमबार, ११ चैत २०८१, १६ : २०

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
सोमबार चितवनबाट काठमाडौँ फर्केलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नरैनापुर आगलागीबाट ५० लाखको क्षति
-
भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय
-
‘गणेश थापालाई कारबाहीका लागि फिफा, एएफसी, अख्तियारलगायतका निकायमा पत्रचार गर्ने’
-
मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम
-
प्रकृतिको मृत्यु प्रकरणबारे के भइरहेको छ ?
-
एन्फाको नियमित साधारणसभामा १ अर्ब ५६ करोड ३२ लाखको बजेट प्रस्तुत गरिने