बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
फोटोफिचर

पिके क्याम्पसमा प्यानलै जितेकाे नेविसंघका बागी पक्षधरको विजय जुलुस (तस्बिरहरू)

सोमबार, ११ चैत २०८१, ११ : ०८
सोमबार, ११ चैत २०८१

काठमाडौँ । राजधानीको पदमकन्या क्याम्पस (पिके)मा प्यानलै जितेका नेविसंघका बागी पक्षधरले विजय जुलुस निकालेको छ ।  स्ववियू सभापतिमा जित हासिल गरेकी भूपी ऐरको नेतृत्वमा बागीहरूको जुलुस निकालिएको हो । 

जुलुस रत्नपार्क, त्रिचन्द्र, कमलादी र पुतलीसडक हुँदै पुनः पिके क्याम्पसमा पुगेको थियो ।   

nebisangh-bagi-julus (1)nebisangh-bagi-julus (2)nebisangh-bagi-julus (3)nebisangh-bagi-julus (4)nebisangh-bagi-julus (5)nebisangh-bagi-julus (6)nebisangh-bagi-julus (7)nebisangh-bagi-julus (8)nebisangh-bagi-julus (9)nebisangh-bagi-julus (10)nebisangh-bagi-julus (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप