तस्बिरमा हेर्नुहोस् तोरा लेक
सोमबार, ११ चैत २०८१, ०७ : ३१

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोट गाउँमा रहेको तोरा लेक । प्रचारप्रसारको अभावमा तोरा लेक ओझेलमा परेको छ । तस्बिरः रासस