मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचन पहिलो भएको भन्दै कांग्रेसले दियो नेविसंघलाई बधाई

आइतबार, १० चैत २०८१, २० : ३०
आइतबार, १० चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसले चैत ५ मा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघ पहिलो भएको भन्दै बधाई दिएको छ । 

प्रतिस्पर्धामा अधिक क्याम्पसहरुमा विजय हासिल गरेर पहिलो स्थान हासिल गर्न सफल भएकोको भन्दै आइतबारको कार्यसम्पादन समितिको बैठकले नेपाल नेविसंघलाई बधाई दिएको हो ।

साथै, देशैभरि सबै क्याम्पसहरुमा विजयी सम्पूर्ण विद्यार्थीहरुलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न कांग्रेसले सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप