शीतलनिवास पुगे प्रधानमन्त्री, वार्षिक प्रतिवेदन पेस
आइतबार, १० चैत २०८१, १५ : २४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस पेस गरेका छन् ।
आइतबार राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूजिल्याण्डमा भूकम्पको शक्तिशाली धक्का
-
८ वर्षमा सम्पन्न हुनुपर्ने हुलाकी राजमार्गको भौतिक प्रगति १६ वर्षमा ७० प्रतिशत
-
'कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैनथ्यो'
-
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै