रमेश देवकोटाको अध्यक्षतामा जाल्सानको नयाँ कार्यसमिति चयन
शनिबार, ०९ चैत २०८१, ०८ : ५६

काठमाडौँ । जापनिज भाषा स्कुल सङ्घ नेपाल (जाल्सान)को १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार राजधानीमा भएको साधारण सभामार्फत रमेश देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन भएको छ ।
देवकोटा यसअघि पनि जाल्सानका अध्यक्ष थिए । उपाध्यक्षमा महेशकुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सुरेन्द्र शाही, महासचिवमा अरुण पाण्डे, सचिवमा कोषराज गिरी र कोषाध्यक्ष ध्यानबहादुर सुब्बा (ललित) निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा अमृत गिरी, विमल राज गिरी, महेन्द्र थापा, रोशन बाँनिया, सुनिल महर्जन चयन भएका छन् । जाल्सान कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी