आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन

शुक्रबार, ०८ चैत २०८१, ०८ : ३४
शुक्रबार, ०८ चैत २०८१

काठमाडौँ । गृह मन्त्रालयले बझाङमा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । 

मन्त्रालयले बझाङका प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई उनको ठाउँमा पठाएको हो । 

गृह मन्त्रालयले बुधबार सात जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित १३ सहसचिव र एक उपसचिवको सरुवा गरेको थियो।

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?