शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

आयोगले माग्यो राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदा उपर सुझाव

बिहीबार, ०७ चैत २०८१, २२ : २१
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदा उपर सुझाव मागेको छ ।

बिहीबार आयोगले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदा उपर राय सुझाव मागेको हो ।
हेर्नुहोस् विज्ञप्ति-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?