स्लोभाकियाको झुपडीमा आगलागी, चार बालकसहित पाँच जनाको मृत्यु
बिहीबार, ०७ चैत २०८१, १५ : ०१

ब्रातिस्लाभा । पूर्वी स्लोभाकियाको एक झुपडी बस्तीमा बुधबार राति आगलागी हुँदा चार बालबालिका र एक युवाको मृत्यु भएको उद्धार सेवा र स्थानीय अधिकारीहरूले बताएका छन् ।
राजधानी ब्रातिस्लाभाबाट करिब तीन सय किलोमिटर उत्तरपूर्वमा रहेको पूर्वी स्लोभाक सहर प्रेसोभ नजिकैको भेल्की सारिस सहरको बस्तीमा आगलागी भएको हो । भेल्की सारिसका मेयर विलियम कलले आगलागीमा आठवटा झुपडी जलेर नष्ट भएको र घटनाबाट करिब ३० जना प्रभावित भएको बताएका छन् । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?