प्रशासन
५९ अधिकृत सरुवा हुँदा २१ जना गृह मन्त्रालयमा (सूची)
बिहीबार, ०७ चैत २०८१, २२ : १८

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गर्दा २१ अधिकृतलाई गृहमन्त्रालयमा सरुवा गरेको छ । मन्त्रालयले बुधबार निर्णय गरेर सरुवा/कामकाजमा खटाएका ५९ जनामध्य २० जनालाई गृह मन्त्रालयमा पठाइएको हो ।
मन्त्रालयले बेभसाइटमा राखेको सूचीमा कुमारी जानकी कार्की, राजबहादुर बिष्ट, केशव लामिछाने, सरोज सिग्देल, अनन्तकुमार खत्री, भिमप्रकाश खत्री, भरत कँडेल, रमेश लामिछाने, सुरेश घिमिरे, दीपक पौडेल, हरिबहादुर पोखरेल, नन्दराम परियार, प्रदीपराज भण्डारी, चुडामणि केसी, अस्मिता पन्थी, यादवबहादुर भण्डारी, माधव सुवेदी, मधुर नेपाली, चिरन्जीवी सापकोटा, मनोजकुमार साह र तुलप्रसाद कवरलाई गृह मन्त्रालय अन्तर्गत पठाइएको उल्लेख छ ।
सूची-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण