शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु (लाइभ)

बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने क्रम सुरु भएको छ । प्रधानमन्त्री ओलीलाई आज पहिलो प्रश्न एमाले सांसद भगवती चौधरीले सोधेकी छन् । अहिले प्रधानमन्त्री ओलीले चौधरीको प्रश्नको जवाफ दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया