बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक

बिहीबार, ०७ चैत २०८१, ०९ : ३३
बिहीबार, ०७ चैत २०८१

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सुरु भएको छ ।  

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा विपद्को सम्भावना, न्यूनीकरण र समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?