बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

काठमाडौँमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने

बुधबार, ०६ चैत २०८१, १८ : २०
बुधबार, ०६ चैत २०८१

काठमाडौँ । काठमाडौंमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने भएको छ।

बिहीबार काठमाडौँको गौशालस्थित एक होटेलमा (कृस्टल पशुपति) मा पाँचौँ दक्षिण एशियाली किसान सम्मेलन हुने भएको हो । 'खाद्य सम्प्रभुताको प्राप्ति, जलवायु न्याय र किसान अधिकारको सुनिश्चितता' सम्मेलनको नारा तय गरिएको छ । 

सम्मेलनमा दक्षिण एसियाका किसान संगठनका एकसय ५० बढी किसान नेता, अभियन्ता र अधिकारकर्मीको सहभागिता रहने अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?