बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टलमा १०% सम्मको छुट

बुधबार, ०६ चैत २०८१, १७ : ३५
बुधबार, ०६ चैत २०८१

काठमाडौं । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनस् बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सोलुसनसमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १०% सम्मको छुट प्राप्त गर्न सकिनेछ  । 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?