नवनियुक्त राजदूत नेपालीले लिए शपथ
बुधबार, ०६ चैत २०८१, १२ : ०७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार नेपालीले राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?
-
नेसपा नयाँ शक्तिद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रदर्शन, तस्बिरहरू
-
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
-
पानीमै किन उतारियो सुनिता चढेर आएको अन्तरिक्ष यान ?
-
‘गणतन्त्र दान होइन, सार्वभौम जनताले फेरि राजतन्त्र ल्याउने मूर्खता गर्दैनन्’
-
एक सय किसानलाई बिना धितो २ लाखसम्मको ऋण दिने सम्झौता