रोटरी सम्मेलन चैत ८ देखि
मङ्गलबार, ०५ चैत २०८१, १७ : ३१

काठमाडौँ । विश्वका अधिकांश देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल–भूटान डिस्ट्रिक सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका १५७ र भूटानका एक गरी १५८ क्लबका एक हजार ५०० सदस्य सहभागी हुने रोटरीको डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
रोटरीले पोलियो उन्मूलन स्वास्थ्यसम्बन्धी परियोजना, स्वच्छ खानेपानी र वातावरण, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने
-
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सामूहिक सहकार्य आवश्यकः परराष्ट्रमन्त्री राणा
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अका एक घाइते
-
अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने
-
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने घिमिरेलाई बूढानीलकण्ठमा र्याखर्याख्ती
-
आईजीपी थापा कस्ता चुनौतीको चाङमा छन् ?