मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् स्ववियु निर्वाचन

मङ्गलबार, ०५ चैत २०८१, ०८ : ३९
मङ्गलबार, ०५ चैत २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । 

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचन हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।

सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । 

swabiu elecation (1)swabiu elecation (2)swabiu elecation (3)swabiu elecation (4)swabiu elecation (5)swabiu elecation (6)swabiu elecation (7)swabiu elecation (8)swabiu elecation (9)swabiu elecation (10)swabiu elecation (11)swabiu elecation (12)swabiu elecation (13)swabiu elecation (14)swabiu elecation (15)

swabiu elecation (2)swabiu elecation (3)swabiu elecation (4)swabiu elecation (5)swabiu elecation (6)swabiu elecation (7)swabiu elecation (8)swabiu elecation (9)swabiu elecation (10)swabiu elecation (11)swabiu elecation (12)swabiu elecation (13)swabiu elecation (14)swabiu elecation (15)swabiu elecation (16)swabiu elecation (17)swabiu elecation (18)swabiu elecation (19)swabiu elecation (20)swabiu elecation (21)swabiu elecation (22)swabiu elecation (23)swabiu elecation (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप
कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?