मानव अधिकार आयोगले स्ववियू निर्वाचनको अनुगमन गर्ने
सोमबार, ०४ चैत २०८१, २३ : ३४

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचन अनुगमनका लागि केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट टोली गठन गरी अनुगमन गर्ने तयारी गरेको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने बताउँदै त्यसका लागि टोली गठन गरिसकेको जानकारी दिए । आयोगले विगतदेखि शान्ति, सुरक्षा तथा मानव अधिकारको दृष्टिकोणले निर्वाचनकोे अनुगमन गर्दै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियू निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीलाई शान्ति चाहिएको हो, आत्मसमर्पण होइनः युक्रेन
-
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा
-
सुकुम्बासीलगायतका समस्यामा समाधानका लागि योजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना
-
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट
-
हमासकाे कब्जामा रहेकाहरूको ‘हत्या रोक्न’ इजरायली प्रधानमन्त्रीसमक्ष परिवारकाे आग्रह